कर्णाली एक पर्यटन को सम्भावनाको खानी

कर्णाली अनुपम प्राकृतिक सांस्कृतिक तथा सम्पदाको धनी राष्ट्र नेपाल पर्यटन सम्पदाको दृष्टिले विश्वमा अग्रणी मुलुकहरूमा पर्छ। विभित्र जातजाति, धर्म, भाषा, साहित्य, कला संस्कृति रहनसहनकोे सङ्गमस्थल नेपाल कला, संस्कृति एवम् धार्मिक सद्भावका लागि एक उदाहरणीय राष्ट्र मानिन्छ। यहाँका मूर्त, अमूर्त पुरातात्विक सम्पदा, नाचगान, जात्रा, भेषभुषा, भाषा, कला र संस्कृतिलाई जगेर्ना गर्नु पर्ने देखिन्छ। विश्वमा नेपाली संस्कृति […]

Continue Reading

सूर्य नमस्कार : घरभित्रै बसेर गर्न सकिने प्रभावकारी योगासन

अहिले जाडो याम छ । यतिबेला मर्निङ वाकमा निस्कनु त्यती अनुकुल हुँदैन, खासगरी काठमाडौंमा । चिसोमा मर्निङ वाक गर्दा फाइदा होइन बेफाइदा गर्ने चिकित्सकहरुको सुझाव छ । यस्तो बेला घरभित्रै बसेर योग गर्न सकिन्छ । यसका लागि सबैभन्दा सरल र प्रभावकारी योग हो, सूर्य नमस्कार । प्राचीन समयदेखि योगबाट मन र शरीरलाई स्वस्थ्य राखिने अभ्यास […]

Continue Reading

टेस्लाको कीर्तिमान एक वर्षमा यति धेरै कार उत्पादन

अमेरिकी विद्युतीय कार निर्माता टेस्ला अहिले विश्वकै सबैभन्दा मूल्यवान् कार निर्माता कम्पनी हो । शुक्रबारसम्म यो कम्पनीको बजार पुँजीकरण सात खर्ब ७४ अर्ब डलर पुगेको छ । बजार पुँजीकरणको हिसाबमा हेर्ने हो भने टेस्ला सामाजिक सञ्जाल कम्पनी फेसबुकभन्दा पनि अगाडि देखिएको छ । यो विद्युतीय कार निर्माता विश्व बजारमा आएको लामो समय भने भएको छैन […]

Continue Reading

नेकपा एकता राष्ट्रिय अभियानमा संगठित हुन बामदेवको अपिल

काठमाडौं । नेकपा उपाध्यक्ष बामदेव गौतमले विभाजित नभई नेकपा एकता राष्ट्रिय अभियानमा संगठित हुन अपिल गरेका छन् । ‘नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एकता राष्ट्रिय अभियान’को संयोजकको रुपमा आज विज्ञप्ति सार्वजनिक गर्दै नेकपा नेता कार्यकर्ताहरुलाई गौतमले भनेका छन्, ‘तपाईंहरु जुन ठाउँमा हुनुहुन्छ त्यहीँ नेकपा एकता अभियानको नाम संगठन खडा गर्नुहोस् र विभाजनमा ढल्केका कमरेडहरुलाई सम्झाउनुहोस् ।’ […]

Continue Reading

लिभरपुल एफए कपको चौथो चरणमा प्रवेश

२५ पुस, काठमाडौं । जर्मन बुन्डेसलिगा लिडर बायर्न म्युनिख दुई गोलको अग्रता जोगाउन नसक्दा पराजित भएको छ । शुक्रबार राति भएको खेलमा बोरुसिया मोन्चेनग्लाडबाकले उत्कृष्ट पुनरागमन गर्दै बायर्न म्युनिखलाई ३-२ ले पराजित गरेको हो । मोन्चेनग्लाडबाकको मैदान बायर्नले सुरुमै दुई गोल गरेको थियो । रोबर्ट लेवान्डोस्कीको पेनाल्टीबाट गोल गर्दै बायर्नलाई २०औं मिनेटमा अग्रता दिलाएका थिए […]

Continue Reading

सिमेन्ट कारखानाको कालो धुवाबाट नेपालमै बनाउन सकिन्छ मल

२३ भदौ, काठमाडौं । देशभर रासायनिक मलको अभाव चुलिएको बेला नेपालमै मल कारखाना खोल्ने बहस पनि चुलिएको छ । मल कारखानाको अध्ययन गर्न कृषि मन्त्रालयले सचिवको नेतृत्वमा उच्चस्तरीय समितिसमेत गठन गरेको छ । भारतबाट पाइपलाइनमार्फत प्राकृतिक ग्यास ल्याएर मल कारखाना चलाउने कुरा एकथरीले गरेका छन् । तर नेपाली ऊर्जा विज्ञ भने ८ ठूला नेपाली सिमेन्ट […]

Continue Reading

खतिवडाको कार्यकालबारे सांसदहरू को धारणा एस्तो छ

२० भदौ, काठमाडौं । डा.युवराज खतिवडा साढे दुई वर्ष अर्थ मन्त्रालयको नेतृत्व गरेर शुक्रबार सरकारबाट बिदा भए । सुविधाजनक बहुमत प्राप्त नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेतृत्वको सरकारमा अर्थमन्त्रीको रुपमा उनले तीनवटा पूर्ण बजेट प्रस्तुत गरे । डा. खतिवडाले प्रस्तुत बजेट कार्यान्वयनका लागि संघमा मात्रै होइन, स्थानीय तह र प्रदेशमा पनि नेकपाकै बहुमत थियो । उनले […]

Continue Reading

मालिंगाले आईपीएल २०२० नखेल्ने

१७ भदौ, काठमाडौं । मुम्बई इन्डियन्सका फास्ट बलर लासिथ मालिंगाले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२० नखेल्ने भएका छन् । मालिंगाले व्यक्तिगत कारण युएईमा यही सेप्टेम्बरदेखि सुरु हुने आईपीएलको १३औं संस्करणबाट नाम फिर्ता लिएका हुन् ।मालिंगाको स्थानमा मुम्बईले अष्ट्रेलियन फास्ट बलर जेम्स प्याटिनसनलाई टिममा राखेको छ । मालिंगाको बुबा बिरामी रहेको र आउने दिनमा उनको शल्यक्रिया […]

Continue Reading

भरतपुर प्रयोगशालाले परीक्षणको रिपोर्ट मोवाइलमा दिने

१७ भदौ, चितवन । चितवनको भरतपुर अस्पताल मातहत रहेको भरतपुर कोभिड १९ प्रयोशालाले कोरोना परीक्षणको रिपोर्ट मोवाइलमै पठाउने भएको छ । कोभिड प्रयोगशाला प्रमुख डा. नितु अधिकारीले त्यसका लागि प्रयोशालामा सफट्वेयर जडान गरिसकिएको बताइन् । ‘सम्भवतः भोलिदेखि कोरोना परीक्षणको नमूना दिएर रिपोर्ट पर्खिरहेकाहरुलाई मोवाइलमै म्यासेज पठाउने कामको सुरुवात हुन्छ’ डा. अधिकारीले भनिन्, ‘त्यसका लागि नेपाल […]

Continue Reading

पर्यटन दशक मनाउने पर्यटनमन्त्रीको प्रस्ताव मन्त्रिपरिषदबाट फिर्ता

७ भदौ, काठमाडौं । भ्रमण वर्ष २०२० सञ्चालनको वातावरण नबनेपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले ल्याएको अर्को प्रस्ताव थियो, ‘पर्यटन दशक २०२१-२०३०’ मनाउने । पर्यटन मन्त्रालयले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा समेत पर्ने भनी प्राथमिकताका साथ प्रचार गरेको यो कार्यक्रम ती दुबै दस्तावेजमा परेको थिएनन् । अन्ततः योसम्बन्धी प्रस्ताव […]

Continue Reading